Websoft University

सुन्दरहरैचा-५ मा सरसफाई कार्यक्रम

शिव भट्टराई असोज २५ गते । मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं.५मा प्रमुख अतिथि राम रिजालको आयोजनामा बृहद सरसफाई कार्यक्रम सम्पन्न भएको  छ।

कार्यक्रम स्थानीयबासी, बिभिन्न संस्था, अमर टोल बिकास संस्था, अमर ज्योती युवा क्लब र मातृभूमि टोलबिकास संस्थाको संयुक्त आयोजनामा बृहद सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा फोहोर मैला ब्यवस्थापन गर्नेलाई ५ नं.वार्डले दस थान डस्टबिन दिने कुरा  सान्ति टोल बिकास संस्थाले जनाएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.