Websoft University

करेण्ट लागेर १ घाइते

संखुवासभा, कार्तिक  गते । रातो तारा डट कम,संखुवासभाको चैनपुर नगरपालिका ७ स्थित मगर गाउँमा करेण्ट लागेर बुधबार १ जना घाइते भएका छन् । करेण्ट लागेर सोही स्थान बस्ने ६२ बर्षीय कृष्ण बहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयसंखुवासभाले जनाएको छ ।

साँझ ६ बजेको समयमा मगरलाई भान्सा कोठामा बिजुली बत्तीको बल्व फेर्ने क्रममा अचानक करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका मगरलाई उपचारको लागि चैनपुर अस्पताल पठाइएको जिप्रका संखुवासभाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.