Websoft University

खुल्ला रक्तदान कार्यक्रम


बिराटनगर,असोज २० गते । रातो तारा डट कम
“६३ औं प्रहरी दिवश” २०७५ को अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कर्यालय विराटनगरले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी आश्विन २३ गते बिहान ०८:०० बजे पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा नेपाल रेडक्रस सोसाईटी विराटनगर शाखासंगको सहकार्यमा उक्तकार्यक्रम गरिने तय भएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलेरक्तदान गर्न ईच्छुक महानुभावहरुलाई सहभागिताको लागि अनुरोध समेत गरेकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.