Websoft University

प्रहरी दिवसको अवसरमा सरसफाई

सुनसरी, असोज २३ गते । रातो तारा डट कम,
६३ औं “प्रहरी दिवस” २०७५ को अवसरमा सोमवार सुनसरीको दुहबीमा सरसफाई कार्यक्रमको गरिएकोछ।

इलाका प्रहरी कार्यालय दुहबी तथा सामुदायिक सेवा केन्द्र दुहबीको संयुक्त आयोजनामा दुहबी नगरपालिका ५ र ६ को बजार एरिया तथा काली मन्दिरमा सरसफाई गरेको थियो ।

कार्यक्रममा दुहबी नगरपालिका मेयर बेद नारायण गच्छदार, दुहबी जेसिस, नेपाल आर्मी, शसस्त्र प्रहरी, समाजसेवी र नेपाल रेडक्रस सोसाईटी दुहबी लगाएत २ सय जनाको
सहभागिता रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.