झापा-भदौ २७ गते । रातो तारा डट कम, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको न्यायालय अझै पनि आम नागरिकको पहुँचभन्दा बाहिर रहेको बताउनुभएको छ ।
युथ नेटवर्कले दमकमा आयोजना गरेको‘न्यायामा आम नागरिकको पहुँच विषयक अन्तक्र्रियामा उहाँले न्यायालय अहिले पनि सीमित व्यक्तिको पहुँचमा मात्र रहेकाले न्यायालयले प्रदान गर्ने सेवा सुविधामा आमूलपरिर्वतनको खाँचो रहेको बताउनुभयो ।
आम नागरिकमा अहिले पनि न्यायप्राप्तिका विषयमा ज्ञान नहुँदा सीमित सङ्ख्यामा रहेका भूमाफिया र दलालका कारण न्यायमा समेत प्रभाव पार्नसक्ने चर्चा गर्दै उहाँले न्यायलयमा पनि अझै सुधारको खाँचो रहेको बताउनुभयो ।

Post a Comment