Websoft University

सुन्दरहरैचा नगरपालिका ७ मा बृहद सरसफाइ कार्यक्रम सम्पन्न

शिव भट्टराई  सुनसरी असोज ८ गते  । रातो तारा डट कम,
मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं.७ मा रहेको गोठगाऊमा बृहद सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

वडा  अध्यक्ष चैतन्य प्रसाद सिटौला , सामाजिक ब्यक्तित्व रबिन्द्र आचार्य साथै १०० भन्दा बढी मानिसहरु उपस्थितिमा
बृहद सरसफाई अभियानमा सन्चालन भएको  थियोे ।

बाटोमा भएका फोहोरहरु हटाउनु का साथै ५५ फिट चौड़ाई र ३ किलोमीटर लम्बाई भित्र पूर्वाञ्चॐल बिश्वबिद्यालयको गेट सम्म रहेका झाडी,रुख बिरुवा , टहराहरुलाई जे.सी.बी को प्रयोगद्वारा पन्छ्याएर बाटो लाई सुन्दर र सफा बनाइएको थियो।

सुन्दरहरैचा वडा न. ७ स्थित हाईवे रोड देखी पुर्वान्चल विश्वोविद्यालय सम्म को सरसफाइ अभियान स्थानीय जनप्रतिनिधि र स्थानीयवासिन्दा को संयुक्त प्रयासमा सम्पन्न गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.