शिव भट्टराई - मोरङ साउन २८ गते । रातो तारा डट कम,
मोरंगको सुन्दरहरैचामा रहेको सुकुना माध्यमिक बिद्यालयको आफ्नी छात्रा समुन्द्र सतहबाट ८ हजार ८ सय ४८ मीटर अग्लो बिश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेको
भन्दै सम्मान गरेकोछ ।
उनि राष्ट्रीय समाचार समितिकी अंग्रेजी उपसंपादक महिला पत्रकार हुन । हिजो रोसा बस्नेतलाई सुकुना माध्यमिक बिद्यालयले सम्मान गरेकोछ। कार्यक्रममा आफनोकाक सफलता हासिल गर्न गरेको मिहीनतका साथै अनुभव ब्यक्त गरेकी थिन ।
उनले बिद्यालयका भाई बैनीलाई पनि सफलत शिखरमा पुग्न हौसला दिएकी छिन्।
रोशालाई प्राध्यानाध्यापकद्वारा प्रमाण पत्र दिनुका साथै सुभकामना प्रदान गरिएको थियो।उनले सुकूना मा.वि को लोगो सर्बोच्च शिखर सगरमाथामा फरफराएकी थिन ।
Post a Comment