(फायलफोटो)
ताप्लेजुङ, साउन २१ गते । रातो तारा डट कम,आइतबार राती परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ६ बाझोगरा स्थित २ घरमा वर्षातको पानी पसेर क्षति गरेको छ ।
वर्षातको पानी घरभित्र पस्दा फुङलिङ नगरपालिका(६ बाँझोगरा बस्ने टेकबहादुर खड्का र ललित सुब्बाको घरको जग बगाएर लगेको छ । पानीले उनीहरुको ढुङा माटोले बनेको घरको जग बगाउँदा अन्दाजी २ लाख रुपैया बराबरको क्षति भएको छ ।
यसैगरी खोटाङ जिल्लाको रुपाकोटमझुवागढी नगरपालिका १२ स्थित श्री जाल्पा माध्यमिक विधालयको पर्खाल वर्षातको पानीबाट सोमबार बिहान क्षति गरेकोछ।
पानीले विधालयको ढुङा माटोले बनेको कम्पाउण्ड वाल भत्किंदा अन्दाजी २० लाख रुपैया बराबरको क्षति भएको अनुमान गरिएको प्रहरी चौकी जाल्पाले जनाएको छ ।

Post a Comment