(फायलफोटो)
संखुवासभा, साउन २७ गते । रातो तारा डट कम
संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-९ खाल्डे स्थित चैनपुर-पिलुवा सडक खण्डमा आइतबार बिहान १० बजे भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।
चैनपुरबाट पिलुवातर्फ जाँदै गरेको मे १ ज ३७०३ नम्बरको भ्यानले विपरित दिशाबाट आउँदै गरेको को १० प ६२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलका चालक संखुवासभा जिल्ला धर्मदेवी नगरपालिका-३ स्थित मुढे बस्ने वर्ष २४ को किशन शेर्पा र पछाडी सवार धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका-३ बस्ने वर्ष २४ को दिपेश बस्नेत घाइते भएका थिए ।
घाइते दुबै जनालाई चैनपुर स्थित हेल्पिङ ह्याण्ड पोलिक्लिनिकमा उपचार गराईएको छ भने भ्यानका चालक ईलाका प्रहरी कार्यालय चैनपुरको नियन्त्रणमा रहेका छन् ।

Post a Comment