Websoft University

गायक सागर विसी र बाला दुराको आवाजमा तीज गीत “पान बुटटे फरिया” सार्वजनिक (भिडियो सहित )


काठमान्डाैै साउन २८ गते । रातो तारा डट कम
नेपाली महिला हरुको माहान चार्ड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा आधारित गीत “पान बुटटे फरिया” सार्वजनिक भएको छ । गायक सागर विसी र बाला दुराको आवाजमा रहेको नेपाली नारीहरु प्रति समर्पित गीतको भिडियो बजारमा आएको हो । 

निकै रमाइलो तरिकाबाट जिवनका नयाँ आयामहरुलाई गीतको भाव मा सागर विसीले लेखेका छन भने लय सिर्जना ढोलराज परियारले गरेका छन । प्रकाश खड्काले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका 
छन । गीतको भाव अनुसार सुमन परियार , रिना थापा , रितु तामाङ र प्रनिल तामाङले अभिनय गरेका छन । साथै गीतको मौलिकतालाई ध्यानमा राखेर गीतको मर्म अनुसार प्रनिल तामाङले निर्देशन गरेका छन । 

हेर्नुहोस भिडियो 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.