Websoft University

लागु औषध सहित १ पक्राउ


मोरङ, भाद्र ६ गते । रातो तारा डट कम,मोरङको बुढिगंगा गाउँपालिका -४ स्थित  राहुल पेट्रोल पम्प अगाडीबाट सोमवाट बेलुका २०:०० बजे लागू-औषध सहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धरान उपमहानगरपालिका ११ बस्ने २१ बर्षिय बिमल खत्रीको साथबाट डाईजेल्याव ७ एम्पुल, लुपिजेसिक ७ एम्पुल र एभिल ७ एम्पुल गरी जम्मा २१ एम्पुल लागू-औषध बरामद गरेको छ ।

बरामद लागू-औषध सहित खत्रीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाईएको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.