Websoft University

गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको तिजको ‘साहै रमाइलो ’ (हेर्नुहोस भिडियो )


काठमाडौ भदौ ६ गते । रातो तारा डट कम,एस वि एस एस म्युजिक प्रालीको प्रस्तुतिमा नुवाकोट जिल्ला बेल्कोट गढी नगरपालिका वडा नं १२ पिता बिष्णु पौडेल माता अम्बिका पौडेलको कोख वाट जन्मिएका गायक नारायण पौडेल र सुमन महतको संयुक्क्त तीजको गीत ‘साहै रमाइलो ’ गीतमा गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको आवाज रहेको गीत बजारमा आएको 
छ । समय र परिस्थितीले गर्दा आफनी माइती घर जान नपाएका चेलीहरुको गुनासो तिज गीतमा समेटिने छ  । आफनी मायालु सगैँ गीतमा रमाउन गायक चाहेका छन । 

नारायण पौडेल को शब्द तथा मौलिक  लय सिर्जना रहेको छ । विशेषत मौलिक भाकालाई निकै प्राथमिकता दिने सर्जकको रुपमा नारायण  रहेका छन । सुमन वाग्लेको छायाँकन , असोक रन्जितको सम्पादनमा गीतको भिडियो रहेको छ । सुमन महत , चन्चली लामा, विक्रम गौत्तम र वर्षा लामाले अभिनय गरेका छन्। भने भिडियोलाई निर्देशक अमर कृष्ण चन्दले  निर्देशन गरेका छन । हेर्नुहोस भिडियो।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.