Websoft University

लागूऔषध सहित पक्राउ


मोरङ, साउन २४ गते । रातो तारा डट कम
मोरङ जिल्लाको विराटनगर महानगरपालिका(१५ स्थित विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाट नजिकबाट साउन २३ गते बुधबार लागूऔषध सहित १ युवक पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका(११ बस्ने वर्ष २१ को आशिष परियार रहेका छन् । परियारलाई सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय मोरङबाट खटिएको टोलीले बुधबार दिउँसो ३ बजे डाईजेल्याप २ एम्पुल,  लुपिजेसिक २ एम्पुल, एभिल २ एम्पुल  र नाईट्रोसन ट्याब्लेट ४ चक्की सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा बुझाएको हो ।

परियारलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.