फायलफोटो-
सुनसरी, भाद्र ७ गते । रातो तारा डट कम
सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका-११ शुक्रबारे स्थित प्रकाशपुर-मधुवन सडक खण्डमा भाद्र ६ गते बुधबार मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका-११ बस्ने वर्ष २८ को अशोक माझी रहेका छन् । अपरान्ह १६:३० बजे प्रकाशपुरबाट मधुवनतर्फ जादै को १३ प ९७४९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा माझी गम्भीर घाइते भएका थिए ।
माझीको उपचारका क्रममा विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा साँझ ६:३० बजे मृत्यु भएको प्रहरी चौकी मधुवनले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी मधुवनमा राखिएको छ ।

Post a Comment