Websoft University

गायिका लिला धर्ति मगर र गायक विनय पुन मगरको आवाजमा “पिपलको छेउमा वर ” (भिडियो सहित)

काठमाडौ,भदौ ७ गते । रातो तारा डट कम, म्युजिक बैङकको प्रस्तुतीमा राप्ती जलजला रोधी घरको पहिलो लोकदोहोरी प्रस्तुती गीत“पिपलको छेउमा वर ” गायिका लिला धर्ति मगर र गायक विनय पुन मगरको अवाजमा रहेको मौलिक पनको आभाष दिने खालको लोकभाका बजारमा आएको हो ।

नेपाली समाजमा मनको पिडा र दिनभरिको थकान मेटाउनको लागी रोधी बस्ने परम्परालाई जर्गेना गर्नको लागी भएपनि गीत बजारमा ल्याएको गायक विनयले बताए । विनम पुन मगरको शब्द तथा सर्वाेकृष्ट लय सिर्जना गीतमा रहेको छ । गौरव गिरीले गीतमा एरेन्ज गरेका छन ।

भगीरथ गाहा मगरको निर्देशनमा रहेको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन भने नविन गहा मगरले सम्पादन गरेका छन । गीतको भावलाई बुझदै मोडल करिष्मा ढकाल र हिमाल मगरले अभिनय गरेका छन ।
हेर्नुहोस भिडियो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.