Websoft University

५३ हजार १ सय ३० रुपैया बराबरको अवैध सामान बरामद

बिराटनगर , साउन ३० गते । रातो तारा डट कम
ईलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ बाट ५३ हजार १ सय ३० रुपैया बराबरको अवैध सामान बरामद गरी बुधबार भन्सार बुझाएको छ ।

सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत उक्त कार्यालयबाट खटिएको टोलीले भारतबाट भन्सार छली ल्याएको खाद्यान्न, लत्ताकपडा, फलफूल सहित १ वटा साईकल बरामद गरी  बुधबार दिउँसो विराटनगर भन्सार कार्यालयमा बुझाईएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.