काठमाडौँ, साउन ३ गते ।
रातो तारा डट कम,
गायिका सरु गौतमले नेपाली हिन्दु महिलाहरुकोमहान चाड हरितालिका तिजको अबसरमा नया तिज गित"चाइनाको रेलम" लिएर आएकी छिन l लगातार उनले एकपछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुरआवाजकी धनि सरुले भर्खरै मात्र तिज गित सार्बजनिकगरेकी हुन् l गायिका ‘सरु’ नेपाली सुगम संगीतमा चल्तीकोनाम हो ।
सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गित,आधुनिक गित, तिज गित तथा लोक गित र चलचित्रको पार्श्वगायन तथा अन्य उनका चर्चित गितहरुका कारण बढी चर्चामारहदै आएकी छिन l
ब्यबसायी तथा गीतकार कुमार कटुवालको शब्द तथा दिपकशर्माको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा मोडलसुप्रिया कटुवाल, सबि कटुवाल तथा गायिका सरु गौतमकोबेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ l छायाँकार उत्सबदाहालले छायांकन गरेको उक्त भिडियोलाई देबेन्द्र पाण्डेलेनिर्देशन गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेका छन्l भिडियो हेर्नुहोस :
युटुपको लिंक पठा उन नभुल्नु होला तपाईंको भिडियो बजेन
Post a Comment