बिराटनगर,असार ३ गते । रातो तारा डट कम,बिराटनगर वडा नम्वर १२ पाँचआलिमा रहेको पाञ्चाली गीत गजल होटलमा राती ३.३० शजेदखि बिहान सम्म भीष्ण आगलागी भएकोछ ।
करिव एक कठ्ठा मिनमा फैलिएको सो होटलमा लागेको आगो महानगरको २ वारुण यान्त्रले करिव दुई घण्टा लगाएर करिव बिहान ७ बजे आगो निभाई सकेकोछ ।
पुर्ण बिवरण आईनसकेको भए पनि करिव एक करोड को क्षति भएको अनुमान गरिएकोछ । होटल भित्र पुरै जलेर नष्ट भएकोछ ।
Post a Comment