Websoft University

गोठ भत्किदा चौपायाको क्षति

(फायलफोटो)

मोहन कुमार राई-आषाढ ३२ गते । रातो तारा डट कम,
संखुवासभा- चैनपुर नगरपालिका वडा नं. १० स्थित काफलडाँडामा सुनिता तामाङको गोठ भत्तकदा चौपायको मृत्यु भएर क्षेति हुन पुगेको छ ।

ढुंगा र माटोको गाह्रो भएको खरको छानो भएको गोठघर जिर्ण भइसकेको अचानक आफै भत्कदा सो गोठमा रहेको गोरू १, बाछा १, र बाख्रा १ किचिएर मरेको जिल्ला
प्रहरी कार्यालय संखुवासभाले जनाएको छ  । अन्य क्षति भने नभएको जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.