Websoft University

सुन्दरहरैचामा १५ सदस्यीय परोपकार महिला समूह गठन


शिव भट्टराई - मोरंङ, असार २९ गते । रातो तारा डट कम,
मोरंङको सुन्दरहरैचा-१० बिराटचोकको काली मन्दिरमा परोपकार महिला भेला सम्पन्न भएको छ।

उक्त भेलाकी प्रमुख अतिथि तथा सुन्दरहरैचा नगरपालिका की  उप मेयर धना तामाङले उदघाटन कार्यक्रम पछि महिला भेलालाई सम्बोधन गर्दैभेला सफलताको शुभकामना दिनु भयो।

कार्यक्रममा विभिन्न महिला वक्ताहरूले बोल्नु भएको  थियो।

 परोपकार महिला समूहको भेलाले बबिता खापुंगको अध्यक्षतामा१५ सदस्यीय कार्य समिति गठन भएकोछ।

उपाघ्यक्ष धारणा खनाल, सचिवमा नीरू बजगाइ,सह सचिवमा
रुकमणी घिमिरे,कोषाध्यक्ष दुर्गा थापा, सदस्य हरू क्रमस:-
तारा घिमिरे,मन्जु कु. फुयाल, बिन्दा बस्तोला,लक्षमी पोखरेल,उमा गुरुंग,गंगा कुमारी आलोमार,नीतू मास्के,कमला खड्का, कबिता सुब्बा,अनीता पौडेल आदि सदस्यमा चयन भएका छन्।

कार्यक्रम सोहि संस्थाकी सचिव नीरू बजगाइले संचालन गरिएको थियो।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.