बिराटनगर,असार ३० गते । रातो तारा डट कम,नेपाल आयल निगम लि र इण्डियान आयल कर्पोरेशनको सयुक्त पहलमा टयांकर,टैक-ट्रकहरुमा सुरक्षात्मक लंकिङ्ग प्रणनालीको एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि तथा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री राम प्रसाद आचार्यले उदघाटन गर्नु भयो ।
कार्यक्रमको उदघाटन सत्रलाई सम्वोधन गर्दै,यो लकिंङ्ग प्रणालीले बाटोमा हुने चुवावट र मिसावट गुणस्थरमा समेत असर नपर्ने भएकाले उपभोक्ताहरुले पनि भनेको जस्ता सुद्घ पेट्रोलियाम पदार्थ पाउन सक्ने भएकाले यसमा सबैको साथ सहयोग चाहिन्छ भन्नु भयो ।
अहिले नेपालबाट फेरि भारत तिरै आयल निगमले ल्याएको इन्धन भारत तिरै चोरी निकासिका खवरहरु बारमबार आईरहेकाले यस्ता कुराहरुलाई पनि कसरी रोकथाम गर्न सकिन्छ यस तर्फ बिचार भइृरहेको समेत जानकारी गराउनु भयो । अन्त्यमा ट्याकरमा लागेको सुरक्षात्मक सिस्टमको लकिंक खोलेर हेराउनु भयो ।
नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक सुसिल भट्टराई कार्यक्रमलाई सम्वोधन गर्दै,अहिले सरकारको नितिअनुसार अन्तराष्ट्रिय बजारमा तेलको मुल्य बड्दा बडने र घटदा घट्ने भएकाले उपभोक्तालाई अफट्यारो नपरेको बताउनु भयो ।
टैकर लकिंङ्ग सिस्टमले सबैलाई फाइदा पुग्ने बताउनु हुदै,मिसावट सुद्घ भरपार्दो सुरक्षित कारगर यो उपाय भएकाले यो लकिंसिस्टम कार्यक्रम सफल बनाउन चालक संघ मजदुर सघ ढुहानी व्यावसायि संघ डिलर सुरक्षा निकाय सन्चारकर्मी सबैले सहयोग गरेर सफल बनाउन अनुरोध गर्नु भयो ।
बिराटनगरको स्टोरेज क्षमता दैनिक ६ केल भए पनि त्यसलाई बडाएर १ लाख कि लि क्षमतामा पु¥याउने र हरेक प्रदेशमा ९० दिन पुग्ने तेलको स्टोरेज क्षमताका लागि जग्गा खरिद व्यावस्था भएको बताउदै, नेपाल भारत पाईपलाईन ३३ कि मी पाईप बिछयाई सकेकाले केहि वर्षमा यो समस्य आफै सहज हुने जानकारी गराउनु भयो ।
नेपाल आयल निगम बितरण शाखा प्रमुख बीरेन्द्र गोइतले यो लकिंङ्ग सिस्टम कारगर भएकाले कसैले बाटोमा खोल्न नसक्ने र प्रयास गरे चावि अडकने जस्ता धेरै कुरा हरुको जानकारी गराउनु भयो ।
इण्डियान आयल कर्पोरेशन बम्वइका एस के खन्नाले टोलिको नेत्रित्वको हैसियतबाट बोल्दै, यो प्रकारको लकिंङ्ग सिस्टम भरपर्दो भएकाले भारतमा पहिलाबाट नै लागु रहेकाले राम्रो भरपर्दो सुरक्षित रहेको भन्र्दै,जे भए पनि उपभोक्ताहरुले पेट्रोलियाम पदार्थमा सुद्घता पाउन सक्छन भन्नु भयो ।
कार्यक्रममा टैकर चालक संघ, मजदुर संघ,ढुहानी व्यावसायि संघ यतायात मजदुर संघ, लगाएतका बिभिन्न वक्ताहरुले आफना कुराहरु राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता
नेपाल आयल निगम १ नम्बर प्रदेश कार्यलयमा

Post a Comment