Websoft University

चर्चित लोकदोहोरी गायिका देवी धर्तिले किन भनिन“मर्छु अब त” हेर्नुहोस भिडियो सहित


रोशन पोखरेल, काठमान्डोै असार ११ गते । रातो तारा डट कम
विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गीतकार तथा संगीतकार अनिल खनालको लय तथा शब्द सिर्जनामा हिक्मत क्षेत्रीको लोकदोहोरी गीत “मर्छु अब त” बोलको गीतको भिडियो  बजारमा आएको छ ।

 नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेका गायक हिक्मत क्षेत्री र बहुचर्चित गायिका देवी धर्तिको सुमधुर आवजा गीतमा रहेको छ । वियोगान्त अभिब्यक्तिहरु गीतको भिडियोमा रहेको छ । मायामा पागल भएका मायालु जोडीको प्रेम पछिको विछोडको कठिन परिवेशलाई गीतको भिडियोमा समेटिएको छ ।

 मरुभुमि नारायणले  छायाँकन गरेको भिडियोलाई रोशन धिताल ले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई राज पाठकले निर्देशन गरेका हुन । गीतको मार्मिक भिडियोमा राहुल , पुजा , दिपक , लक्ष्मीको अभिनय देख्न सकिन्छ 
हेनुहोस भिडियो


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.