काठमाडौं, बेशाख १ गते । रातो तारा डट कम, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले सरकारले यातायात क्षेत्रमा एकाधिकार हटाएकामा यात्रु र आम जनताले यो राम्रो काम भन्दै सबैतिरबाट स्वागत गर्न थालेका छन ।
पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आज विज्ञप्ति जारी गरी यातायत क्षेत्र व्यवस्थित र प्रतिस्पर्धी बनाउन एकाधिकारको अन्त्यले सहयोग गर्ने जनाउनुभएको हो । उहाँले एकाधिकार हटेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने पनि उल्लेख गर्नुभएको छ ।
Post a Comment