दिपक फुयल-विराटनगर,चैत्र २४ गते । रातो तारा डट कम,
कुमारी बैंक लिमिटेड विराटनगर शाखाले आफ्नो १७ औं बार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको छ।
कुमारी बैंकले आफ्नो सामाजिक दायित्व अन्र्तगत सो रक्तदान कार्यक्रम गरेको जनाएको छ । उक्त अवसरमा बैंकका कर्मचारी, ग्राहक तथा शुभचिन्तक गरी ६४ जनाले रक्तदान गरेका थिए ।
बैंकले बार्षिक उत्सवका अवसरमा हरेक बर्ष बिविध कार्यक्रम गर्दै आएको बैंकले जानकारी गराएको छ ।
Post a Comment