Websoft University

लभ प्रधान को पत्रकार सम्मेलन


बिराटनगर,फागुन २५ गते । रातो तारा डट का,बिराटनगर ९ बस्ने नेकपा माओवादी पाटीका केन्दिय सल्लाकार क. लभ प्रधानले आज पत्रकार सम्मेलन गरेर आफुले बसोवास गर्दै आएको जमिनको न्युमा किराटनगर ६ मा घर भएका बिजय मल्ल परिवारले बिनाकारण दु:ख दिदैआएको गुनासो गर्नु भएकोछ ।

बिजय मल्ल परिवारले बसोवास उठाउन पटक-पटक  अदालतमा मुद्घा हाल्ने र उनी आफै मुद्घा अदालतबाट हार्ने अनि फेरि ऐलेनी प्रति महानगरपालिका भित्रको  सार्वजनिक जग्गा लाई फेरि मल्ल परिवारले मेरो हो भन्दै अहिले श्रीमती कृष्ण कुमारी श्रेष्ठ र उनका पति लभ प्रधान मित्र लाई बसोवास गरिरेहेको ठाउँबाट बिनाकारण उठाउने वा हटाउने प्रयास गरेको भन्दै, त्यसो नर्गन चेताउनी सहितको बिज्ञाप्ति जारी गर्दै, पत्रकार सम्मेल गरेका थिए ।

नेकपा माओवादी पाटी कोशी व्युरो  सदस्य क.नरेस शर्माले उक्त बिवादित बिराटनगर ९ ट्राफिक कार्यालय नजिकको १२ धुर जमिन लभ प्रधान परिवार कैनाममा दर्ता हुनु पर्ने जिकिरि समेत गरेका काछन । सहयोग कालागि सबै संग अनुरोध गरेकाछन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.