शिव भट्टराई - मोरङ चैत्र ८ गते । रातो तारा डट कम,
सुन्दरहरैचा नगरपालिका वडा.नं.६ का वार्डवासिद्वारा करबृद्धिले प्रत्येक्ष असरपारेको बारे जानकारी गराउन सुन्दरहरैचा-७ गछियाकोखेल मैदान मा पत्रकार सम्मेलन गरिएको छ।
सुन्दरपुरको पूर्व गा.वि.स.उपाध्यक्ष राजकुमार तामांङले यस सु.ह.न.पा.को करको रेट नेपाल अधिराज्यका सबै नगरपालिका भन्दा महंगों भएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।
पत्रकार सम्मेलनमा रुद्र प्रसाद निरौलाको सभापतित्व रहेको थियो।कार्यक्रममा पूर्व वडा.नं.०३का अध्यक्ष साथै समाजसेवी अर्जुन तिमलसिना साथै सु.ह.नगरपालिकाका नागरिक समाजका अध्यक्ष ददीराम ढुंगानाले बारम्बार कर बृद्धिको कुरामा आफ्नु चर्को आलोचना गरेका थिए।
Post a Comment