Websoft University

स्थानिय निकायका वडा सदस्यहरु सुबिधा माग्दै न्दोलित


शिव भट्टराई - सुनसरी फागुन २५ गते । रातो तारा डट कम, मोरङ जिल्लाका स्थानियनिकायका वार्ड सदस्यहरू सुबिधा माग गर्दै मोरङको तेतरिया बाट जनप्रतिनिधि आन्दोलित भएका छन ।

आन्दोलित वडा सदस्यहरू आज आफ्नु हकÞ अधिकार तथा सेवको लागी आन्दोलित भएका छन्।नगरपालिकामा स्थानियनिकायमा निर्वा्चित भएर संचालन भएको जम्मा ८ महिना देखि सेवा विहीन बैठक भत्ता महिनाको ३ वटामा मात्र भत्ता पाउने गरेकाले सुबिधाको माग राखेर आन्दोलन गर्नु परेको एक सदस्यले बताए ।

२०७४ को स्थानीय निर्वाचन अनुसार हामी जनप्रतिनिधिको रुपमा निर्वा्चित सदस्य भएपनि मूलतः हामी सदस्यहरू नाम मात्रकों जनप्रतिनिधि रहेको, केवल बैठकको कोरम पूरा गर्न मात्र हामी सदस्यहरुको प्रयोग भएकोले हामीले आन्दोलन
गर्नु परे हो भनेका छन ।

सम्पूर्ण हक अधिकार तलब भत्ता र सुविधा मेयर ,उपमेयर, अध्यक्ष वार्ड अध्यक्षले झै क्रमशै अनुसार नै वार्ड सदस्यहरुलाई पनि सेवा सुविधा मासिक रुपमा उपलब्ध गराउनु पर्ने  वार्डमा वार्ड अध्यक्ष ,वार्ड सचिवले मात्रै काम गर्ने भएको हुदा हक अधिकारको सुनिश्चितता नहुने  देखिए पछि
हामीले माग राखेर आन्दोलन गर्नु परेको बताएका छन।

हाम्रो पद अधिकार राज्य स्तरबाट नै सुरक्षित गरियोस्  हुदैन भने तुरुन्त खारेज गरियोस् नत्र भने अहिले मुलुक सक्ति पृथक्तीकरणमा प्रवेश गरिरहदा वडा‘ स्तरमा जनप्रतिनिधि हरुको भुमिका पनि सुनिश्चित हुनुपर्छ भनेका छन।

कार्यक्रमको प्रमुख अतिथि जेष्ठ सदस्य वार्ड नं.७ सुन्दरहरैचाका सदस्य विष्णु घिमिरेले गर्नुभएको थियो।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.