Websoft University

फोनिज उदयपुरको जिल्ला सम्मेलन सम्पन्न


श्याम राई , गाईघाट माघ २९ गते । रातो तारा डट कम,नेपाल आदिबासी पत्रकार महासघ फोनिज उदयपुरको आईतबार जिल्ला सम्मेलन सम्पन्न तेस्रो जिल्ला अधिबेशनले सुपराज राईको अध्यक्षतामा ८ सदस्य कार्य समिति चयन गरेको छ ।

उपाध्यक्षमा उर्मिला दनुवार,सचिब ईश्वर बलम्पाकी मगर,सहसचिब गंगा राई र कोषाध्यक्षमा टम्पशेर राई चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा बिजय राई,दुर्गानन्द चौधरी ललित तामाङ रहेकाछन् ।

केन्द्रीय प्रतिनीधिहरुमा भोटराज रार्ई,अप्सरा समाल,बिश्वराज तामाङ,प्रकाश रार्ई र श्रmषि राई रहेका छन् । प्रदेश प्रतिनीधिहरुमा बिक्रम राई,भाष्कर चौधरी, जयन्तीकला तामाङ,बिन्द्र राई ,कर्णबहादुर मगर र ध्रुव मगर रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.