Websoft University

गायक हिमसागर बस्नेतको गयौ दिलमा आगो झोसेर (भिडियो सहित )सार्वजनिक


 ...रोशन पोखरेल विराटनगर माघ २६ गते । रातो तारा डट कम,भैरबकालिका म्युजिक प्रालीको प्रस्तुतिमा गायक प्रकाश रानाको दोश्रो प्रस्तुति“गयौ दिलमा आगो झोसेर” बोलको म्युजिक भिडियो युट्युवबाट सार्वजनिक छ ।गायक हिम सागर बस्नेत र गायिका पुुर्णकला विसीको आवाजमा रहेको गीतमा माया प्रेमका कसिला चोटका भावहरुलाई गित मार्फत ब्यक्त गरिएको छ ।

हिरामणि भण्डारीको शब्द र  संगीत गितमा रहेका छन् ।आफुलाई माया गर्ने प्रेमीकाले आफुलाई छोेडेर पराईको हात समातेर हिड्दा कस्को पो मन नरोला र ? मायालुलाई आफनै सम्झेर दिल दिदाँ समय र परिस्थीतिले  विछोडिदाको पिडालाई गितमा ब्यक्त गरिएको छ । भैरबकालिका म्युजिक  प्रालिले सार्वजनिक गरेको म्युजिक भिडियोमा लोकेन्द्र शाही र रुपा कडेलको अभिनय रहेको छ ।

अहिलेका निकै ब्यस्त तथा कुशल निर्देशक काजिश श्रेष्ठले गितको भिडियोमा निर्देशन गरेका हुन । भिडियोलाई सुजन शाहीले सम्पादन र अजय रेग्मीले  छायांकन गरेका छन  ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.