बिराटनगगर,पुस २७ गते । रातो तारा डट कम,मोरङका पत्रकारहरुको साइाा सस्था संन्चारकर्मी संन्चार सहकारी संस्थाको छैटौ वार्षिक सााधारण सभा आज बिराटनगरमा सम्पन्न भएकोछ ।
(असल ऋणि शान्ति दाहाल र अनुसलाल कर्णला सम्मान गरिएको थियो)
छैटौ वार्षिक साधारण सभाका प्रमुख अतिथि तथा जिल्ला समनय समिति मोरङका संयोजक नरेस पोखरेलले आफना कुरा राख्दै,नेपालमा सहकारी आन्दोलनले आम जनमानसमा सेवानै गरेकोछ, र यसले आवश्यक्तालाई पुरा गर्ने वा सापटी जस्तो आर्थिक कारोवारलाई पनि यसैको माध्यमबाट सहज गर्न सजिलो हुनेछ भन्नु भयो ।
कार्यक्रममा पत्रकार महासंघका पुर्व सभापति तथा संन्चारकर्मी सनचार सहकारीका अध्यक्ष मोहन भण्डारीले आफना कुरा राख्दै, यो संस्था सबैको साइाा संस्था भएकोले सबै सेयर सदस्यहरु आफनो तर्फबाट सहयोग पु¥याउनु पर्छ भन्नु भयो ।
नेपाल पत्रकार महासंघका पुर्व सभापति शिवबहादुर कार्कीले संन्चारकर्मीहरुको यो संस्थाले पत्रकारहरुको आवश्यक्तालाई पुरा गर्न सहयोग गरेकोछ भन्नु भयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेले संन्चारकर्मी सन्चार सहकारी संस्थाले अहिले मोरङ साखामा आब्द पत्रकारहरुलो सानै रुपमा भए पनि एक आपसमा आबश्यक्ता अनुसारको गर्जो टार्ने काम गरेकोछ भन्नु भयो ।
कार्यक्रममा सबै सेयर सदस्यहरुले छलफलमा आफना सुइााव धारणहरु समेत राखिसके पछि बन्द सत्रमा बिभिन्न प्रस्तावहरु पास भएका थिए ।
कार्यक्रममा पत्रकार महासंघका पुर्व सभापति तथा संन्चारकर्मी सनचार सहकारीका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको थियो ।
नेपाल पत्रकार महासंघ मोरङका पुर्व सभापति दिपक दाहालले स्वागन मनत्व्य दिनु भएको थिया,े भने माहाप्रसाद खतिवडाले कार्यक्र सन्चालन गर्नु भएको थियो । कार्यक्रम, बन्द सत्र र खुल्ला सत्र गरी दुई चरणमा चलेको थियो ।
Post a Comment