विराटनगर माघ ३ गते । रातो तारा डट कम,विराटनगर ९ ट्राफिक चोकमा रहेको कपडा पसलमा आगलागि भएको छ ।
आज विहान ६ बजे रामविलास अग्रवालको घरमा प्रचण्ड बैधले सञ्चालन गरेको रेडिमेड कपडा पसलमा आगलागि भएको हो । आगलागिको सम्पूर्ण विवरण आइनसेको प्रहरीको भनाई छ ।
मोरङ प्रहरीका अनुसार आगलागि बिजुलीको तार सर्ट भएर आगलागि एको हुन सक्ने बताएको छ । ‘आगो फैलन पाएन ’ वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरेन्द्र सिटौलाले भने ‘ धुवा देख्ने वितिकै सटर फुटाएर आगो नियन्त्रणमा लियौ ।’
क्षतिको सम्पूर्ण बिवरण आइनसकेको उनको भनाई छ ।
खबर पुर्वान्चलबाट
Post a Comment