बिराटनगर माघ ४ गते । रातो तारा डट कम,गायक श्री शक्ति बराइलिको तिम्रो मेरोबोलको गीत रोमाण्टिक नेपाल युटुब च्यानलबाट सार्बजनिक भएको छ । माया प्रेमको प्रसङ्गलाइ उट्ठान गरिएको यस गीतमा बिछोड पछीको बिषय पनि गीतमा समाबेश गरिएको छ ।
गायक श्री शक्ति बराइलि ूकमेडी ग्याङू टेलिशृङ्खला कलाकार पनि हुन । कमेडी ग्याङ टेलिशृङ्खलालाई निर्देशक,कलाकार,एबम गीतकार कार्की सरले गर्नुभएको छ ।
गीतमा अभिनय गायक स्वंय श्रीशक्ति बराइलिको र अमिशा राइको रहेको छ । गीतमा गीता सेन्चुरिले साथ दिनुभएको छ । गीतमा शब्द सङ्गित बिनोद रसाइली,क्यामेरा गायक ,निर्देशक प्रेम लामाले गर्नुभएको हो। अनलाइन बाट
Post a Comment