Websoft University

चितवन पनि लाल किल्ला - प्रचण्डले ४८ हजार २ सय ६९ मत ल्याएर बिजय


चितवन पनि लाल किल्ला -
चितवन, मंसिर २५ गते । रातो तारा डट कम,
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट निर्वाचित भएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मन्तारले पराजित गरेका हुन् ।

प्रचण्डले ४८ हजार २ सय ६९ मत ल्याएका छन् ।
त्यस्तै  बिक्रम पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याएका
छन ।

चितवनका तीनवटै क्षेत्रमा वामपन्थी गठबन्धनका उम्मेदवारले अत्यधिक मत ल्याएर  विजयी भएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.