Websoft University

पीढी र चोकमा कोण सभा गर्दै : कुशल


उर्लाबारी, मंसिर ३ गते । रातो तारा डट कम,वाम गठबन्धन मोरङ क्षेत्र नं.१(क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) यतिबेला पीढी सभा र कोण सभामा ब्यस्त रहेका छन् ।
.
उर्लाबारीका विभिन्न वडाहरुमा पीढी सभा तथा कोण सभामा उम्मेद्वार कुशलले सम्बोधन गर्दै वाम गठबन्धनको पक्षमा मतदान गर्न सबै आफना मतदाताहरुलाई अपिल गर्दै आएका छन । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठ, मोरङ,सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, माओबादीका पोलिटब्यूरो सदस्य महेन्द्रजंग तामाङसहितको टोलीले गाउँ घरको चोक, पीढी सभा र कोण सभालाइ यसबेला वहाँहरुले सक्रिय पारेका हुन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.