शिव भट्टराइ,इटहरी कार्तिक २५ गते । रातो तारा डट कम,गुनस्तरिय, जनपक्षिय ब्यवस्थित तथा ब्यवसायिक स्वास्थ्य प्रयोगशालाको स्थापना स्थापना हुनाले आम जनतामा सहयोग पुगेको कुरा बताइएकोछ ।
सम्पूर्ण स्वास्थ्य प्रयोगसाला कर्मिहरुको एउटै चाहाना सेवा गर्नु हा भन्ने नाराका साथ मेडिकल लयबोरेटोरि असोसिएसन अफ नेपाल (मेलान)को प्रथम .१ न प्रदेश सम्मलेन सुनसरी को ईटहरी दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएकोछ।
ऐतिहासिक तथा बृहत प्रथम प्रदेश नं.१ को सम्मेलन, मेंलानको केन्द्रीय संयोजक तथा महासचिव राजेन्द्र खडकाको प्रमुख आतिथ्य तथा प्रदेश नं १ को संयोजक प्रयाग राज पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो मेंलानले बिभिन्न उद्धारका कार्यहरु गर्दै निःषुल्क रूपमा स्वस्थ्य सिबिर मापÞर्mत आफ्नु सेवा आम जनतालाई प्रधान गर्दै आइरहेको छ ।

Post a Comment