सिंहदेवी,मोरङ- कार्तिक २६ गते । रातो तारा डट कम,
उतरी मोरङको केरावारी गाउँपालिका वडा
न २ सिंहदेवी सोमबारेमा विविध कार्यक्रम
सहित १६ औं रास्टिय विभुती किरात धर्म
दर्शनका महान युगपुरुष, विश्व मानव एकता
कल्याण सुत्रधार मुहिगुम अङसिमाङ फाल्गुनन्द
लिङ्देन ज्युको १३३ औं जन्मजयन्ती कार्यक्रम
सभ्य अनि भव्यताका साथ सुसम्पन्न भएको छ।
उक्त कार्यक्रममा सभापतिश्रीलक्ष्मीप्रसादइवा,प्रमुख अतिथी किरात साम्यो नालिफुङ्वा थुम पान्जुम्भो मोरङ्का अध्यक्ष तथा उतरी मोरङ साहित्य समाजका संयोजक साथै बरिस्ठ साहित्यकार,गजलकार सन्देश
तुम्बापो लिम्बुको प्रमुख आतिथ्य र अन्य
प्रतिनिधिमुलक बिशिस्ट अतिथिहरुको
उपस्थिति रहेको थियो । यसै अवसरमा बाइक
र्याली उक्त कार्यक्रम स्थलदेखी चौविसे
गाउपालिका राजारानीमा सम्म विविध
नारा सहित राजेश लिम्बुको संयोजकत्वमा
सम्पन्न भएको थियो ।
कार्यक्रममा मंच सम्बद्ध
संघीय लिम्बुवान राज्य परिशदका
सामानुपातिक उम्मेदवार आशिष थेगिम र
कल्याणकारी माविका शिक्षक श्री
छविरमण तथा अन्य बिशिस्ट अथिती ज्युहरुले
शुभकामना मन्तव्य दिनु भएको थियो भने
स्वागत कार्यक्रम रण बहादुर लाओती,
कार्यक्रमको औचित्य तथ प्रकाश डम्बर
लाओतीले गर्नु भएको थियो ।
कार्यक्रम
समुदघाटन प्रमुख अतिथिको हस्तबाहुलीबाट
किरात धर्मको सस्कार अनुसार १३३ ओटा दिप
प्रज्वलन गरि उदघाटन भएको थियो भने
कार्यक्रम संचालन राजेश किराँती लिम्बुले
गर्नुभएको थियो ।
उतरी मोरङको केरावारी गाउँपालिका वडा
न २ सिंहदेवी सोमबारेमा विविध कार्यक्रम
सहित १६ औं रास्टिय विभुती किरात धर्म
दर्शनका महान युगपुरुष, विश्व मानव एकता
कल्याण सुत्रधार मुहिगुम अङसिमाङ फाल्गुनन्द
लिङ्देन ज्युको १३३ औं जन्मजयन्ती कार्यक्रम
सभ्य अनि भव्यताका साथ सुसम्पन्न भएको छ।
उक्त कार्यक्रममा सभापतिश्रीलक्ष्मीप्रसादइवा,प्रमुख अतिथी किरात साम्यो नालिफुङ्वा थुम पान्जुम्भो मोरङ्का अध्यक्ष तथा उतरी मोरङ साहित्य समाजका संयोजक साथै बरिस्ठ साहित्यकार,गजलकार सन्देश
तुम्बापो लिम्बुको प्रमुख आतिथ्य र अन्य
प्रतिनिधिमुलक बिशिस्ट अतिथिहरुको
उपस्थिति रहेको थियो । यसै अवसरमा बाइक
र्याली उक्त कार्यक्रम स्थलदेखी चौविसे
गाउपालिका राजारानीमा सम्म विविध
नारा सहित राजेश लिम्बुको संयोजकत्वमा
सम्पन्न भएको थियो ।
कार्यक्रममा मंच सम्बद्ध
संघीय लिम्बुवान राज्य परिशदका
सामानुपातिक उम्मेदवार आशिष थेगिम र
कल्याणकारी माविका शिक्षक श्री
छविरमण तथा अन्य बिशिस्ट अथिती ज्युहरुले
शुभकामना मन्तव्य दिनु भएको थियो भने
स्वागत कार्यक्रम रण बहादुर लाओती,
कार्यक्रमको औचित्य तथ प्रकाश डम्बर
लाओतीले गर्नु भएको थियो ।
कार्यक्रम
समुदघाटन प्रमुख अतिथिको हस्तबाहुलीबाट
किरात धर्मको सस्कार अनुसार १३३ ओटा दिप
प्रज्वलन गरि उदघाटन भएको थियो भने
कार्यक्रम संचालन राजेश किराँती लिम्बुले
गर्नुभएको थियो ।
Post a Comment