Websoft University

घरेलु मदिरा बरामद


रबिन्द्र बराल रंगेली,माेरङ असाेज २८ गते ।
रातो तारा डट कम,माेरङकाे ईलाका प्रहरी कार्यलय रंगेली ले अाफ्नाे सिमा क्षेत्र बाट भारत तथा नेपाल बाट भन्सार छलेर ल्यकाे सामन धमाधम पक्राउ गरिरहेकाे छ ।

विभिन्न सीमा नाकाका बाट छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप गरिएको प्रहरी ले असाेज २६ गते  धनपालथान-३ स्थित सिमा नाकाबाट अवैधरुपमा भारततर्फ लैजादै गरेको अवस्थामा मूल्य रु २,लाख रुपैया बराबरको ७ थान गोरू पक्राउ गरेको छ ।

बरामद गरि गाेरु भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको प्रहरीले जनाएको छ ।,त्यसैगरी मोरङको उत्तरी भेगबाट रंगेली लगायतका दक्षिणी भेगतर्फ ल्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारका  अबैध रुपमा ल्याएको ३सय लिटर  घरेलु मदिरा बरामद गरी आवश्यक कारवाहीको  असाेज २७ गते आन्तरिक राजश्व कार्यालय विराटनगरमा पठाइएको ।

ईलाका प्रहरी कार्यलय रंगेली का संन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.