रबिन्द्र बराल रंगेली,माेरङ असाेज २७ गते । शुक्रबार
रातो तारा डट कम,
माेरङकाे रंगेली नगरपालिका ७ स्थित पशु सेव शाखा केन्द्रमा शुक्रबार अन्तर्गत अन्तरकृया कार्यक्रम सम्पन भएको छ ।
हामी सबै अभियान सन २०३०सम्म रेवीजकाे पुर्ण बिरामी भन्ने मुल नाराका साथ-रेविज सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत रंगेली पशु सेवा शाखा शुक्रबार अान्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।
उक्त कार्यक्रकाे प्रमुख अतिथि रंगेली नगरपालिका मियर दिलिप बगडिया,बिष्ट अथिती उप मियर केशव कुमारी खराल कार्यकारी अधिकृत लक्ष्मी प्रसाद रेग्मी, बडाका बडा अध्यक्ष किसान लगायत काे उपस्थितिमा कार्यक्रम भएको थियोे ।
गाई भैंसी बाख्रा , लगायत लाई रेविज राेग कसरी लाग्छ भन्ने बिषयमा कार्यलय प्रमुख डाक्टर राम नारायण साह ले रेविज राेग संबंधित जानकारी गराएका थिए ।
Post a Comment