Websoft University

५० हजार रुपैयाँ बराबरको सामान भन्सार बुझायो

रबिन्द्र बराल रंगेली,माेरङ भदौ २५ गते । रातो तारा डट कम,
लाका प्रहरी कार्यलय रंगेलीले भारत  बाट भन्सार छलि अबैध रुपमा नेपाल  तर्फ ल्याउदै गरेकाे सुर्ति, रासायनिक मल, चिनी,तेल गरि ५० हजार रुपैयाँ बराबरको सामान पक्राउ गरेको हाे ।   उक्त पक्राउ परेका सामान आइतबार बिराटनगर स्थित भन्सार कार्यलय बुझाएको हाे ।

ईलाका प्रहरी कार्यलयले रंगेली ले अाफ्नाे क्षेत्रमा ब्यापक रुपमा बिवेश सुरक्षाकर्मि परिचालन गरेर अबैध सामानहरु पक्राउ गर्ने थालेको छ ।

 बरामद गरिएको सामान भन्सार कार्यलय बिराटनगरमा बुझाईएकाे  सन्जिव बाबू खड्काले जानकारी दिनुभयो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.