रबिन्द्र बराल रंगेली ,माेरङ भदौ ३१ गते शनिबार ।
रातो तारा डट कम,माेङकाे रंगेली नगरपालिका ७ मा रहेको २०६६ सालमा स्थापना भएको सद्भाव बचत तथा ऋणा सहकारी संस्थाले शनिबार राहत बितरण गरेको छ ।
साउन २८ गते अाएकाे दैवीप्रकोप बाढीले धनपाल गाउँ पालिका ४ स्थित कर्सिया बजारमा सहकारी संस्था काे सदस्य हरुलाई बाढीबाट पिडित भएका ४५ घर परिवारलाई एक कार्यक्रम बिच शनिबार राहत बितरण गरेको हाे ।
संस्थाले म्याट्रेस,झुल र सहकारी संस्था लेखिएको टि सट (भेस्ट) बितरण गरेको छ ।
साे संस्थाका सदस्य ऋिषिदेव,पासवान ,राजबँशी,
बिश्वकर्मा,मन्डल लगायतका सदस्य हरुलाई हालै अाएकाे बाढीका कारण बढिक्षेती पुगाएका ४५ घर घुरु हरुलाई राहत बितरण गरिएको हाे ।
साे राहत बितरणमा धनपाल गाउँ पालिका ४ का बडा अध्यक्ष राेशन राजवँशी,कर्सिया बजारका अध्यक्ष दिपक लाेहनी,संस्थाका जगत बहादुर राजवँशी,मनाेज कुमार साह,कामदेव मन्डल,राजकिशाेर मन्डल,सत्यनारायण सहनी ,मिरा राजवँशी,लगायतले बाढीबाट पिडित परिवारहरुलाई राहत बितरण गरेका थिए ।
कार्यक्रममा दिपक लाेहनिले भने बजारमा धेरै थरिका सहकारी संस्था रहेता पनि हाल सम्म कुनै पनि संस्थाले यस बजारमा राहत बितरण नगरेको तर यस ठाउँबाट ७ किलोमिटर पुर्व बाट अाएर कर्सिया बजारमा राहत बितरण गरेकोमा यस सद्भाव बचत तथा ऋणा सहकारी संस्थालाई अाफ्नाे तर्फ र धनपालगाउँ पालिका बाट धन्यवाद समेत दिन चहान्छु भनेका थिए ।
साथै संस्थाले शनिबार नै रतुवामाई नगरपालिका काे झपरतल बजारमा ३० घरपरिवार र रंगेली नगरपालिका मा ५० घरपरिवार लाई समेत राहत बितरण गरेको संस्था का अध्यक्ष ई . कमलेश्वर ठाकुरले बताउनुभयो ।

Post a Comment