Websoft University

भानुमा हाजिरी जवाफ र चित्रकला प्रतियोगिता

रबिन्द्र बराल रंगेली भदौ २६ गते । रातो तारा डट कम,
विधार्थीहरुको चौतर्फीक क्षमता अभिवृद्धी गर्ने उद्देश्य सहित भानु मेमोरियल एकाडेमी रंगेलीले हाजिरी जवाफ प्रतियोगीता आयोजना गरेको छ । शिक्षा दिवसको आवसरमा एकाडेमीले कक्षा ६ देखी १० सम्मको विधार्थीहरु बिच प्रतियोगिता आयोजना गरेको थियो ।

६ वटा समुह बनाएर आयोजना गरीएको हाजिरी जवाफमा आशिस मण्डल, सृष्टी अग्रवाल, सुनित कटुवाल, विपल्व शर्माको समुह प्रथम भएको थियो भने नम्रता बस्नेत, अभिशेक शर्मा, विकेश बस्नेत, इन्द्रमणी श्रेष्ठको समुह द्धितीय र संदिप मण्डल संस्कृती झा, रिक्क्षा रिजाल, प्रथम अचार्यको समुह तृतीय भएको प्रिन्सीपल शुनिल पौडेलले बताए ।
सो अवसरमा विधार्थीहरु बिच चित्र कला प्रतियोगिता समेत भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.