Websoft University

प्रतिष्ठानले राहत बिरण गर्यो


विराटनगर भदौ १६ गते । रातो तारा डट कम,
नोना कोइराला स्मृर्ति प्रतिष्ठानले विराटनगर महानगर १९ नंम्वरवडा रामपुरका बाढी पीडितहरुलाई हिजो राहत वितरण गरेको छ ।

कांग्रेस युवा नेता केदार कार्कीको नेतृत्वमा गएको टोलीले राहत वितरण गरेको हो । स्थानीय अति बाढी प्रभावित १ सय परिवारलाई राहत वितरण गरिएको कार्कीले जानकारी दिए । बाढी पीडितहरुलाई चामल ,तेल,दाल र सारी दिएको थियो ।

कार्यक्रममा कांग्रेसयुवा नेता अफजल हुसेन गुल्जार ,अक्षु सहनी ,राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष सलिम अन्सारी लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.