Websoft University

सार्वजनिक सुनवाई सम्पन


रबिन्द्र बराल रंगेली,माेरङ साउन ११ गते बुधबार । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ८ स्थित दर्वेशा काे बडा कार्यलयमा बुधबार संयुक्त सार्वजनिक सुनवाई कार्यक्रम भएको छ ।

जिल्ला पशु सेवा कार्यलय माेरङ र सखुवाथान, फर्साडाँगी,रंजनी,बभनाडाेभ,कृषि सहकारी संस्था र नवज्योति मिश्रित कृषि समुहको अायाेजना मा साे सार्वजनिक भसुनवई भएको थियोे।

कार्यक्रममाकाे प्रमुख अतिथि रंगेली का मियर दिलिप अग्रवाल अतिथि हरुमा रंगेली पशु चिकित्सक रामनारायण साह,बडा नम्बर ८ का अध्यक्ष टंक प्रसाद अाचार्य,सखुवाथान कृषि सहकारी संस्थाका अध्यक्ष हरि प्रसाद निराैला,वबना डाेव कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मण बुडाथाेकी,नव ज्याेती मिश्रित कृषि सहकारी संस्थाका अध्यक्ष हरि नाथ उप्रेती लगायतले अाफ्नाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

रंजनी कृषि सहकारी संथाकाे ३९लाख ६० हजार ,सखुवाथा कृषि सहकारी संथाकाे ३२ लाख ८२ हजार,फर्साडागी कृषि सहकारी संस्था  १५ लाख ९८ हजार ,बवनाडाेव कृषि सहकारी संस्था १९ लाख ५१ हजार र नबज्याेति कृषि सहकारी संस्था काे २०लाख ४५ हजार काे लागत रहेको छ । भने कुल १ कराेड२७ लाख ८२हजार ५ सय रहेको छ ।

वजारीकरण तर्फ मा रंजनी कृषि सहकारी काे ८ लाख ६० हजार र सखुवाथान कृषि सहकारी संथा काे ३४ लाख २० हजार  रंगेली पशु चिकित्सक रामनारायण साहले बताउनु भयो ।

कार्यक्रम काे प्रमुख अतिथि ले भने अब सबै मिलेर जाने हाे भने बिकास हुन सक्ने समेत बताएका छन । उनले भने रंगेली अस्पतालमा बिज्ञापन खाेलेकाे समेत कार्यक्रम जानकारी गराएका थिए ।

साे बिज्ञापन मा पाटि र जाति नहेर्ने जस्ले राम्रो अंक ल्याउछन उसैलाई काममा राखिने समेत बताएका छन ।
रंगेली नगरपालिका मा पशुसेवा काे कार्लय राखने समेत बताउनु भयाे ।

 कार्यक्रममा रंगेली ,सुर्वर्शि,फर्सडागी,रजनी, लगायतका कृषक हरुकाे उपस्थितिमा   कार्यक्रम भएको थियाे । कार्यक्रममा रंजनि बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष लिला संग्रैलाकाे सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.