Websoft University

बिराटनगर कारागारमा एक बन्दीको मृत्यु


मोरङ, असार २६ गते। रातो तारा डट कम,जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक बन्दीको सोमबार राती मृत्यु भएको छ।

 मोरङ ग्रामथान गाउँपालिका २ घर भई हाल मोरङ कारागारमा जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका मोरङ ग्रामथान गाउँपालिका २ का ५८ बर्षिय रउदीलाल मण्डलको मृत्यु भएको हो।

मधुमेह र प्रेसर रोगबाट पिडीत मण्डललाई राती अचानक रोगले च्यापेर बिरामी भई कोशी अस्पताल बिराटनगर लगिएकोमा उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.