Websoft University

धादिङको भकारे भन्ने ठाउँमा बस दुर्घटना पुष्टि हुन बाँकी !

काठमाडौं, जेठ १४ गते । रातो तारा डट कम-धादिङको गोलाभञ्याङस्थित भकारे भन्ने ठाउँमा बस दुर्घटना भएको 
छ । दुर्घटनामा परी केहीको निधन भएको खबर आएपनि पुष्टि हुन सकेको छैन ।

धादिङबेसीबाट सल्यानटार जाँदै गरेको बस ग १ ख ३८०५ नम्बरको दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरी टोली पुग्दैछ । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.