रोशन पोखरेल- विराटनगर, फागुन २८ गते । रातो तारा डट कम-पूर्वाञ्चलका ख्याति प्राप्त गायक सुमित खडकाको फेरी आयो होली स र र भन्ने बोलको नयाँ गित आज विराटनगरमा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले एक समारोह विमोचन गरिएको छ ।
गितमा विराटनगरका विभिन्न कलाकार, समाजसेवि तथा स्थानिय नित्य प्रशिक्षण केन्द्रका प्रशिक्षकको कला लाई समेटिएको निमार्ण पक्षले जानकारी दिएको छ ।
कार्यक्रममा विराटनगरका प्रतिष्ठित व्यावसायि महेश जाजु समाजवेवि दिनवन्धु गोयल नेपाली काग्रेसका नगरसभापति भिम पराजुलिको सहभागिता रहेको थियो ।
उक्त भिडियोको सम्पादन तथा निर्देशन विराटनगरका सञ्चाकर्मि प्रतिक श्रेष्ठले गरेका हुन ।
Post a Comment