Websoft University

प्रधानमन्त्रीले कांग्रेस, माओवादी र मधेसी मोर्चा लाइ आज बैठक बोलाए




काठमाडौं, चैत १८ गते । रातो तारा डट कम,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक बोलाएका छन् ।
बैठक दिउँसो साढे ३ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा संविधान संशोधन र स्थानीय चुनावबारे सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.