बिराटनगर,फागुन २७ गते । रातो तारा डट कम,महेन्द्र मोरङ बहुमुखी क्याम्पसको कुनै पाटी आबद्ध नभएका स्वतन्त्र बिधार्थीहरुले आज ट्राफिक चोक महेन्द्र चोक जलजला चोकमा कोण सभा गरेर राजविराज र कन्चनपुरमा भएको घटनाको न्यायिक छानविन हुँनु पर्ने माग राखेका छन ।
राजविराज र कन्चनपुर घटनामा मारिनेहरुको सम्जनामा यो आज श्रद्धाञ्जली सभाको आयोजना गरेको स्वतन्त्र विधार्थी समुहको अध्यक्ष आयुस कर्णले जानकारी गराएका छन ।
श्रद्धाञ्जली आबद्ध
Post a Comment