काठमाडौं, माघ २५ गते । रातो तारा डट कम -
विश्वसम्पदामा सूचीकृत धार्मीक धरोहर पशुपतिनाथको एकीकृत विकासका लागि बनाइएको गुरुयोजना लत्याउँदै कोषले विभिन्न संस्था एवं व्यक्तिलाई पूर्वाधार निर्माण र मुआब्जाका नाउँमा जग्गा बाँड्न लागेको भन्दै आम जनताले अहिले व्यापक बिरोध गर्न थालेका छन ।
स्रोतका अनुसार विभिन्न सात संस्था एवं झण्डै दर्जन व्यक्तिलार्ई जग्गा सुम्पने प्रस्ताव पशुपति क्षेत्र विकास कोषको कार्यसम्पादन समितिमा पुगिसकेको छ ।
दीर्घकालिन महत्वका निर्णय परिषदमा पेश गर्नु पर्नेमा परिषद् छल्दै कार्यसम्पादन समितिबाटै निर्णय गराउने र आफन्तलाइ कोषको तयारी भइरहेको छ ।
Post a Comment