Websoft University

आगलागीबाट चार लाख बराबरको क्षति




सोलुखुम्बु, माघ २८ गते। रातो तारा डट कम,
सोलुखुम्बुको चौरीखर्क-३ नाजीपुङ बस्ने दावा ग्याल्जेङ शेर्पाको घरमा बिहिबार राती आगलागी भएको छ।

आगलागीबाट शेर्पाको ढुङा माटोले बनेको घर जल्दा अन्दाजी तीन लाख बराबरको क्षति भएको छ।

चौरीखर्क- ३ स्थित शेर्पाको खाली रहेको घरमा राती २ बजेतिर अचानक आगलागी भएको थियो। आगलागी स्थानीय प्रहरी र गाउँलेको सहयोगमा बिहान ५ बजेतिर नियन्त्रणमा भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.